तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०८० मा प्रकाशित


तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

तनहुँ, ११ वैशाख/ प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

वाग्लेले ७३९३ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् ।

गण्डकी प्रदेशतनहुँ1स्वर्णिम वाग्लेपुरुषराष्ट्रिय स्वतन्त्र पार्टीघण्टी72961 
गण्डकी प्रदेशतनहुँ1गोविन्द भट्टराईपुरुषनेपाली काँग्रेसरुख32351 
गण्डकी प्रदेशतनहुँ1सर्वेन्द्र खनालपुरुषनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)सूर्य21341 
गण्डकी प्रदेशतनहुँ1प्रेम बहादुर थापापुरुषमंगोल नेशनल अर्गनाइजेसनकुखुराको भाले791 
गण्डकी प्रदेशतनहुँ1शोभा गुरुङमहिलाराष्ट्रिय प्रजातन्त्र पार्टीहलो361 
गण्डकी प्रदेशतनहुँ1भिम बहादुर सुनारपुरुषनागरिक उन्मुक्ति पार्टीपिधँ भएको सादा ढकिया211 
गण्डकी प्रदेशतनहुँ1पूर्ण बहादुर रानापुरुषराष्ट्रिय जनमुक्ति पार्टीघर151 
गण्डकी प्रदेशतनहुँ1राम प्रसाद प्रजापतीपुरुषनेपाल मजदुर किसान पार्टीमादल61 
गण्डकी प्रदेशतनहुँ1गणेश श्रेष्ठपुरुषनेपाल कम्युनिष्ट पार्टी (समाजवादी)कार21