कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा किरण केसी

-

     क्लिक गण्डकी     
     चैत्र ५ गते २०७९ मा प्रकाशित

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा किरण केसी

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा किरण केसी

पोखरा, ५ फागुन
पोखराका प्रतिष्ठित उघोगपति, युवा व्यवसायी, समाजसेवी एवमं शिक्षाप्रेमी किरण केसी कालिका बहुमुखी क्याम्पस,पोखराको छैटौ अधिवेसनबाट सर्वसम्मत अध्यक्ष पदमा चयन भएको छन् । उनी यस अगाडी पनि क्याम्पसको अध्यक्ष थिए ।

Tags: ,