प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी

-

     क्लिक गण्डकी     
     फागुन २० गते २०७९ मा प्रकाशित

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी

पोखरा, २० फागुन/ प्रेस क्लब गण्डकीको प्रथम अधिवेशनले एकराज गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी ३ वर्षका लागि समितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरब त्रिपाठी, कोषाध्यक्ष राजु गिरी, सहसचिवमा दिपा पौडेल भण्डारी चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा आशिष पुरी र संकल्प ढुङ्गाना रहेका छन् ।

Tags: ,