पोखराको चाउथेमा फर्निचर उद्योगमा आगलागी

-


     क्लिक गण्डकी     
     फागुन ४ गते २०७९ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, ४ फागुन/ पोखरा महानगरपालिका १४ चाउथेमा रहेको पाल्पालि फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा ठुलो क्षति भएको सञ्चालनकले बताएका छन् । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब ३ करोडको क्षति भएको अनुमान छ । पोखराको लेकसाइडमा केही दिन अगाडी लेकसाइड सेन्टरको अन्डरग्राउडमा आगोलागी हुदाँ ठुलो क्षति भएको थियो ।



Tags: