
शव
पोखरा, १४ माघ/ कास्की महत गौडा घर भई छोरेपाटनन स्थित मानव सेवा आश्रममा बस्दै आएकी एक महिला मृत फेला परेकी छन् ।
४७ बर्षिय लक्ष्मी साही ठकुरी आफु सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको टोलीले घटनाको विषयमा थप अनुसन्धान गरी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।





