
सार्वजनिक विदा
पोखरा, २६ पुस/ सरकारले पृथ्वी जयन्तीको अवसरमा बुधबार अर्थात पुस २७ गते सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राप्रपाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो ।





