
एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, ८ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारीले फराकिलो अन्तरले अग्रता लिएका छन् ।
अधिकारीले ४ हजार ७ सय ७७ मत प्राप्त गर्दा नेकपा माओवादीका दिपक कोइरालाले २ हजार ८ सय ९२ मत प्राप्त गरे । त्यसै गरी हाम्रो नेपाली पार्टीका मदन बहादुर केसीले ५ सय २७ मत प्राप्त गरेका छन् ।





