कास्की २ ख मा नेपाली काग्रेसका विन्दुकुमार थापा विजयी

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०७९ मा प्रकाशित


विन्दुकुमार थापा

विन्दुकुमार थापा

पोखरा, ८ मंसिर/ कास्की २ ख मा नेपाली काग्रेसका उमेद्वार विन्दुकुमार थापा विजयी भएका छन् ।

उनले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गरिन् ।

थापाले १ हजार ३ सय १० मतले पछि पार्दै विजयी भए । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।



Tags: , ,