कास्की क्षेत्र २ ख मा विन्दुले अग्रता बढाए

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


विन्दुकुमार थापा

विन्दुकुमार थापा

पोखरा, ७ मंसिर/ कास्की क्षेत्र नम्बर २ खमा नेपाली काग्रेसका विन्दुकुमार थापाले अग्रता बढाएका छन् ।

पोखरा ४ र ८ को मतगणना हुदाँ थापाले २ हजार ५ सय २१ मत ल्याउदा नेकपा एमालेका मिना गुरुङ्गले १ हजार ५ सय ५१ मत प्राप्त गरीन् ।

त्यसै गरी राप्रपाका अरुण गिरीले १ हजार २ सय ९० मत प्राप्त गरे ।



Tags: , ,