कास्की २ घण्टीका उमेद्वार माधबको अग्रता कायमै

-


     क्लिक गण्डकी     
     मंसिर ६ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

पोखरा, ६ मंसिर
गणना भएको ११८५३
राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ३५४७
नेकपा एमाले विद्या भट्टराई ३३९८
नेकपा समाजवादी श्रीनाथ बराल १९७४
राप्रपा सुर्वणराज पन्त १३४७