प्रकाश बराल
पोखरा, २३ असोज/ कास्कीमा नेपाली काग्रेसबाट प्रदेशमा टिकट पाउनेको निर्णय भएको छ ।
कास्की क्षेत्र नम्बर १ ख दिपक गुरुङ माइला, कास्की २ ख बाट विन्दुकुमार थापा र कास्की क्षेत्र नम्बर ३ ख मा काग्रेसबाट प्रकाश बराल पाए टिकट पाएका छन् ।
पोखरा २२ पुम्दीभुम्दीका बराल नेपाली काग्रेस गण्डकी प्रदेशका सदस्य सचिब हुन् । जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख रहेका बरालले निर्वाचनका लागि राजिनामा दिइ सकेका छन् ।
यो क्षेत्रमा नेकपा एमालेकाबाट राजीब पहारी चुनावी मैदानमा छन् ।