![पोखराको कुन वडा कुन क्षेत्रमा](https://clickgandaki.com/wp-content/uploads/2022/10/kaski-narbichan-chatra.jpg)
पोखराको कुन वडा कुन क्षेत्रमा
पोखरा, २३ असोज/ कास्कीमा ३ वटा निर्वाचन क्षेत्र छन् । कास्कीमा ४ गाउँपालिका र १ महानगरपालिका छन् ।
कास्कीको क्षेत्र नम्बर १ र ३ मा गरी दुई दुई वटा गाउँ पालिका र पोखरा महानगरका पालिका केही वडाहरु पर्दछन् छन् । कास्कीको क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा पर्दछन् ।