पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा उत्तम र देबेन्द्र विजयी

-


     क्लिक गण्डकी     
     भाद्र २६ गते २०७९ मा प्रकाशित


पोखरा, २६ भदौ
पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा देबेन्द्र केसी र उत्तममान बुद्धाचाय विजयी भएका छन् । उद्योग तर्फका उपाध्यक्षमा देबेन्द्र केसी विजयी भए भने वाणिज्य तर्फको उत्तममान बुद्धाचार्य विजयी भए ।


देबेन्द्रले १७ सय भन्द बढिमत ल्याउदा हिरामणि पण्डितले ७ सय मत ल्याएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा उत्तमले ९ सय ६५ शोभित पौडेलले ८ सय ७८ मत र कुमारी मुना बाँस्तोलाले ६ सय ४७ मत ल्याउन सफल भए ।