शोभा गौतम
पोखरा, २६ भदौ/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा गौतम बिजयी भएकी छन् ।
उनले हर्कबहादुर अधिकारी हराउदै विजयी बनिन् । गौतमले १ हजार ७ सय ५५ मत प्राप्त गर्दा अधिकारीले ७ सय ५८ मत प्राप्त गरे ।
-

क्लिक गण्डकी
भाद्र २६ गते २०७९ मा प्रकाशित

शोभा गौतम
पोखरा, २६ भदौ/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा गौतम बिजयी भएकी छन् ।
उनले हर्कबहादुर अधिकारी हराउदै विजयी बनिन् । गौतमले १ हजार ७ सय ५५ मत प्राप्त गर्दा अधिकारीले ७ सय ५८ मत प्राप्त गरे ।
Tags: #शोभा गौतम