पोखरा पर्यटन परिषदमा पदाधिकारी चुनिए
पोखरा, ११ भदौ/ पोखरा पयर्टन परिषदमा पदाधिकारी चयन भएका छन् । समितिमा अध्यक्षमा बिहीबारको अधिवेशनले पोमनारायण श्रेष्ठलाई चयन भएा थिए । बाँकी पदाधिकारी भने आइतबार बसेको बैठकमा चुनिएका हुन् ।
प्रथम उपध्यक्षमा कृष्णप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा तारानाथ पहारी, महासचिवमा सञ्जयकान्त सिग्देल, सचिवमा हरि भुजेल, कोषाध्यक्षमा चौबहादुर गरुङ, सहकोषाध्यक्षमा बबरजंग गुरुङ चयन भएका छन् ।
कार्यसमिति सदस्यमा कृष्णप्रसाद काफ्ले, जीवनराज सापकोटा, निमबहादुर मगर छन् ।
१ अध्यक्ष श्री पोमनारायण श्रेष्ठ
२ निवर्तमान अध्यक्ष श्री गोपी बहादुर भट्टराई
३ प्रथम उपाध्यक्ष श्री कृष्ण प्रसाद भण्डारी
४ द्धितिय उपाध्यक्ष श्री तारानाथ पहारी
५ महासचिव श्री सञ्जयकान्त सिग्देल
६ सचिव श्री हरि भुजेल
७ कोषाध्यक्ष श्री चौ बहादुर गुरुङ्ग
८ सह–कोषाध्यक्ष श्री बोवरजंग गुरुङ्ग
९ सदस्य श्री कृष्ण प्रसाद काफ्ले
१० सदस्य श्री निम बहादुर मगर
११ सदस्य श्री जीवनराज सापकोटा
परिषदको विधान अनुसार यसका सदस्य संस्थाहरुका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरेको छ ।
१२ पदेन सदस्य श्री नारायण कोइराला पोखरा उद्योग वाणिज्य संघ
१३ पदेन सदस्य श्री लक्ष्मण सुवेदी होटल संघ पोखरा नेपाल
१४ पदेन सदस्य श्री शुशिल राज पौडेल टान गण्डकी प्रदेश
१५ पदेन सदस्य श्री हरिराम अधिकारी नाट्टा गण्डकी प्रदेश
१६ पदेन सदस्य श्री नरेश बहादुर भट्टराई रेवान पोखरा
१७ पदेन सदस्य श्री प्रकाशमणी तिवारी पोखरेली ट्याक्सी सेवा प्रा.लि
१८ पदेन सदस्य श्री नारायण सापकोटा टेसा पोखरा
१९ पदेन सदस्य श्री विश्वराज पोखरेल एगा पोखरा
२० पदेन सदस्य श्री शुनिल बहादुर भट्टराई नेपाल हवाई खेलकुद संस्था ना पोखरा
२१ पदेन सदस्य श्री उदय सुवेदी भिटोफ नेपाल गण्डकी प्रदेश
२२ पदेन सदस्य श्री बाबुराम पाण्डे नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश
२३ पदेन सदस्य श्री शेषकान्त शर्मा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश
२४ पदेन सदस्य श्री विरेन्द्र लामा नारा गण्डकी प्रदेश