नेकपा एमालेको पोखरामा विरोध सभा

-


     क्लिक गण्डकी     
     श्रावण २५ गते २०७९ मा प्रकाशित


नेकपा एमालेको पोखरामा विरोध सभा

नेकपा एमालेको पोखरामा विरोध सभा

पोखरा, २५ साउन/ मुल्यवृद्वि, भ्रष्टाचार र महगींविरुद्व नेकपा एमालेले बुधबार पोखराको सडकमा उत्रिएका छन् ।

नेकपा एमालेका विभिन्न भातृ संगठनहरुले पोखराको सभागृहबाट विरोध ¥याली निकाले ।

¥याली पोखरा सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विभिन्न प्लेकार्ड सहित ¥यालीमा सहभागी भएका थिए ।

कोणसभामा नेताहरुले सम्बोधन गर्दै मुल्यबृद्धिको विरोध गरेका थिए ।



Tags: