पोखरा महानगरपालिका वडा नम्बर ६ मा अघिल्लो चुनाबको कस्को कति मत

-


     क्लिक गण्डकी     
     वैशाख १० गते २०७९ मा प्रकाशित


पोखरा, १० बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ६ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए ।

२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ६ मा ४ हजार १ सय ७८ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ४ हजार ९ सय ८३ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ८ सय ५ जना मतदाता बढेका छन् ।