विन्दु कुमार थापा
पोखरा, १५ चैत/ गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त भएको तलब भत्ता सामाजिक सेवामा खर्च गरेका छन् । मन्त्री थापा गण्डकी प्रदेशको सांसद भए पछि अहिले सम्म ४६ लाख ६७ हजार सहयोग गरेका छन् ।
थापा सांसद भएदेखी पाएको तलब र भत्तामा थप गरेर सामाजीक काममा लगाएका हुन् । मन्त्री थापाले आफुले निर्वाचनपछि राज्यबाट प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक सेवामा खर्च गरेको जानकारी दिए ।
प्रेस युनियन कास्कीद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलमा थापाले निर्वाचित हुनुअघि नै आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताए अनुसार नै जनताको सेवामा लगाएको बताए ।
मन्त्री थापाले २०७७ साल माघ महिनादेखि २०७८ फागुन सम्मको तलब भत्ता १३ लाख ६६ हजारमा थप गरी १४ लाख ८६ हजार रुपैयाँ सामाजीक क्षेत्रमा खर्च गरेको बताए ।
उनले अघिल्लो बर्ष २०७६ माघदेखि २०७७ पौषसम्म १२ लाख ४७ हजार रुपैँया र २०७४ माघ महिनादेखि २०७५ माघ १० लाख ५४ हजार रूपैयाँ खर्च सामाजीक क्षेत्रमा लागाएको बताए । कास्की क्षेत्र नम्बर २ ख बाट निर्वाचित भएका हुन् ।
क्र.सं संस्था विवरण रकम रु.
१ लामाखेत ग्रामिण मोटर मार्ग मर्मत सम्भार उपभोक्ता समिति, पोखरा २१ निर्मलपोखरी चिलाउने खर्क देखि सुरौदी सम्म ग्रामीण सडक मर्मतकालागि सहयोग ४७,३००।००
२ मार्गदर्शन महिला समूह, पोखरा ११ महिलाहरुको पाठेघर तथा स्तनक्यान्सर सम्बन्धिनिशुल्क स्वास्थ्यशिविर ५०,०००।००
३ नागरिक परोपकार समन्वय संस्था,पोखरा ३२ एम्बुलेन्स खरिद ५५,०००।००
४ सिंहनाथ टोल विकास संस्था (मोहरिया) बालगोपालभवननिर्माण ५१,०००।००
५ गोपाल परियार पोखरा २०, भलाम प्राकृतिकप्रकोपका कारण क्षतिग्रस्त घर पुर्ननिर्माणका लागिआर्थिक सहयोग १७,७९७।००
६ जनजागृतिआधारभूतविद्यालय, पोखरा ३३ युरोगार्ड र खानेपानी ट्याङकी सहयोग ५३,०००।००
७ पोखरा ८ र ९ का विभिन्न टोल÷स्थान सडक बत्ती (अटोमेटिक) खरिद ∕जडान १,२४,०००।००
८ नमूनायुवाक्लब, नौधारे युवाक्लब, झुपराङकोट युवाक्लबगल्र्याङ र नवज्योतीयुवाक्लब कालीमुँडा—पोखरा १६ खेलकुद सामाग्रीखरिद २८,०००।००
९ नयाँगाउँप्रतिभा टोलविकास संस्था, पोखरा १५ सामाजिकभवननिर्माण २५,०००।००
१० लौरुकयुवाक्लब, डाँडापारी युवाक्लब र बाँसकोट युवाक्लब, पोखरा—२४ खेलकुद सामाग्री सहयोग १७,०००।००
११ गन्दर्भ आमा समूह, पोखरा १६ भाँडाकुँडा लगायतको सहयोग सामाग्री २८,०००।००
१२ पोखरा २०, घारी, भलाम खानेपानीपाइप ३३,०००।००
१३ अनुशासितआमा समूह, पोखरा ३३ महिलादिदीबहिनीहरुको सीप तथाक्षमताअभिवृद्धि कार्यक्रम २५,०००।००
१४ चिसाखोला वेदविद्याश्रम आर्थिक सहयोग २०,०००।००
१५ सिदार्थ नमूनादिदीबहिनी समूह, पोखरा १७ कुर्सी र अफिस दराज सहयोग २५,०००।००
१६ मोहरिया परियार समाज लोकबाजाखरिद ३०,०००।००
१७ उपल्लोपूँडी, तल्लोपुँडी, ठूलोपाखा, आँपुकसेरी, मालागिरी, बरपौवा, चिसापानी, बरमास्थर, भर्तीपोखरा, सिंगारेबास, जिब्रेढुंगा, सुरताङ, खैरहनी, लाम्गादी र पानीट्याङकी—पोखरा ३३ खेलकुद सामाग्री सहयोग ६७,५००।००
१८ पोखरा १६, तुम्केगल्र्याङ खानेपानीपाइप सहयोग ६५,०००।००
१९ शन्तबहादुर वि.क, पोखरा २० डिभाइस (एम थ्री), शैक्षिक सामाग्री सहयोग ६,०००।००
२० प्रतिभामार्ग, पोखरा ८ कन्भेक्स मिरर जडान १५,०००।००
२१ आँटीघर मछाप हातिगौँडा समाज, पोखरा २० सामाजिकभवननिर्माण ३०,०००।००
२२ हंशपूर एग्रो फार्म, रुपागाउँपालिका७ कृषि सामाग्री सहयोग १०,०००।००
२३ नवजागरण युवाक्लब, पोखरा २८ आर्थिक सहयोग २०,०००।००
२४ लिलाकुमारी थापा, पोखरा २१ कृषि सामाग्री सहयोग ३०,०००।००
२५ सिदार्थ नमूनादिदीबहिनी समूह, पोखरा १७ टेबल, कुर्सी, अफिस दराज सहयोग २५,०००।००
२६ श्री विरेन्द्र स्मृतिपार्क संरक्षण समिति, पोखरा ३ पार्क संरक्षण तथा सौन्दर्यकरण ५,०००।००
२७ पृथ्वीनारायण क्याम्पस, कानून संकाय कानून संकायमाअध्ययनरत विद्यार्थी बीच संवैधानिक बहस १०,०००।००
२८ मानवअधिकार तथाशान्ति समाज आर्थिक सहयोग १०,०००।००
२९ नयाँबजार युवाक्लबपोखरा, पोखरा ९ खेलकुद सामाग्री सहयोग २१,८६०।००
३० नेपालक्योकुशिन—कान कराँते संघ आर्थिक सहयोग १०,०००।००
३१ चापाकोट देउराली सामुदायिकहोमस्टे पोखरा २३ पूर्वाधार निर्माण १५,०००।००
३२ ज्येष्ठ नागरिक सरोकार समाजपोखरा ९ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण १०,०००।००
३३ अजय गुरुङ, पोखरा १६ कृषि सामाग्रीखरिद सहयोग २१,७००।००
३४ परोपकार आमा समूह, पोखरा ३२ बहुउद्देश्यिभवननिर्माण २५,०००।००
३५ पोखरा ११, १६,२०, २१, २४, ३३ तारजाली र पाइपखरिद २,५६,०००।००
३६ टाइगरग्रुपअफकप (भलिबलप्रतियोगिता) आर्थिक सहयोग २५,०००।००
३७ पोखरा ८, ११, १६, पोखरा ९ (शान्तिघाट) सडकबत्ती र फोकस लाईट खरिद (जडान गर्न बाँकी) १,४२,७५०।००
३८ शिवराज सापकोटा, पोखरा ३२ आर्थिक सहयोग (क्यान्सर रोग बिरामी) १०,०००।००
३९ विजयपुर युवामञ्च, पोखरा २६ आर्थिक सहयोग ७,०००।००
४० स्टेप अप क्याम्पियन—२ आर्थिक सहयोग २०,०००।००
जम्मा १४,८६,९०७।००