पोखरा, २१ साउन/ स्याङ्गजामा एक जनामा हैजा देखिएको छ । स्याङजाको पुतलीबजार ३ बस्ने ५१ वर्षीय पुरुषमा हैजा देखिएको स्वास्थ्य कार्यालय स्याङ्गजाका प्रमुख बसुन्धरा शर्माले दिए । झाडापखालाको लक्षण देखिएपछि स्याङ्जा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा हैजा पोजेटिभ देखिएको थियो ।संक्रमित बिरामी साउन २० गते न्यूरोको साग खाएका थिए । उनलाई धेरै पटक दिसा लागे पछि स्वास्थ्य परीक्षणका लागि गएका थिए । स्वास्थ्य कार्यालयले परिवारका अन्य सदस्यहरुलाई ट्रेसिङमा राख्ने उनीहरुको स्वास्थ्य परिक्षण गर्ने शर्माले बताए । त्यसै गरी त्यस क्षेत्रको…
पुरा पढौ