रवीन्द्र माकाजू पोखराको पहिलो स्काउट गुरु हुन् – हेरम्बप्रसाद कोइराला । जसले २०१९ सालमा स्काउट तालिम लिएर पोखरामा स्काउटको स्थापना गरेका थिए । किन स्काउट मन प¥यो ? भन्ने प्रश्नको जवाफमा हेरम्ब सरको भनाइ छ– “पहिलो कारण स्काउटले ईश्वर र देशप्रति आस्था राख्न सिकाउँछ ।” हेरम्ब सरलाई स्काउट औधी मन पर्नुमा स्काउट सधैँ विश्वासयोग्य हुनु हो । हेरम्ब सरको विचारमा स्काउट ईश्वर भक्त हुन्छ, साथै समाजका लागि उपयोगि र सहयोगी पनि । सबैका मित्र स्काउटले सधैँ परस्परमा भातृत्व तथा भगिनित्व…
पुरा पढौ