#हिक्मतजंग कार्की

नगर विकास कोषको सञ्चालक समिति सदस्यमा पोखराका हिक्मतजंग कार्की

हिक्मतजंग कार्की
पोखरा, १७ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हिक्मतजंग कार्की नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्रिस्तर निर्णयबाट कार्की नगर विकास कोषको सञ्चालक समितिमा नियुक्त भएका हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका स्थायी घर पोखरामा बसोबास गर्दै आएका छन् । दुई वर्षका लागि नगर विकास कोषको सञ्चालक समितिमा नियुक्ति दिइएको हो । बोर्डको सदस्यमा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य पनि सदस्य छन् । नगर विकास बोर्डको सदस्यमा नियुक्त भएका कार्की अहिले… पुरा पढौ