पोखरा, ५ पुस/ पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा संलग्नलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ महिला र ३ पुरुष रहेका छन् । पोखराको पृथ्वीचोक बसपार्कमा आन्तरिक एवं बाह्य पर्यटकमध्ये महिलाको प्रयोग गरी पुरुष व्यक्तिलाई होटल मिलाइदिने तथा विभिन्न बहानामा एकान्तमा लगेर नगद, मोबाइलसमेत लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान भई रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । पक्राउ पर्नेमा पोखरा २३ बस्ने…
पुरा पढौ