पोखरा, २ भदौ/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगाना सम्मानित भएका छन् । रेवानको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सांसद राजिब पहारी, रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले सम्मानपत्र र नगद पुरस्कारले सम्मान गरे । रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा ढुंगनालाई पुरस्कृत गरेको हो । गरिने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । पत्रकारिताका मार्फत पोखरको पर्यटनमा योगदान पु¥याए बापत ढुंगनालाई पुरस्कार…
पुरा पढौ