पोखरा, २९ माघ/ कास्की मादी गाउँ पालिकामा सिक्लेस अन्नपूर्ण केबुुलकार प्रालिले सिक्लेसमा केबुलकार बताउ भएको छ । केबुलकारको तल्लो स्टेसन कास्की मादी गाउँपालिका–१ र माथिल्लो स्टेसन सोही गाउँपालिका–२ को कोरी डाँडामा रहने प्रतिवेदनमा उल्लेख छ । करिब ७ अर्ब लागतमा केबुलकार बनाउने योजना छ । वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अनुसार यो आयोजनामा झन्डै ३ हजार ८ सय १ वटा रुख र बोट काट्नुपर्छ । केबलकार ६.४१ किलोमिटर लामो रहने गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँमा पर्यटकीय विकास हुने दाबी गरेको…
पुरा पढौ