पोखरा ९, फागुन/ भ्याली स्पोटेर्स क्लव, ढिकुर पोखरीको ए-पेक्सको समुह र नव आर्दश सामुदायिक विकास समाजले पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को क्वाटरफाइनलमा प्रबेश गरेका छन्। पोखरा रंगशालामा मंगलबार भएको प्रि-क्वाटर फाइनल खेलमा जित हासिल गरेका तीन समुह नै क्वाटरफाइनलमा प्रबेश गरेको आयोजक संगम क्लवले जनाएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा भएको पहिलो खेलमा भ्याली स्पोट्र्स क्लवले हेमजा यूनाइटेड क्लवलाई ३-० को सहज जित दर्ता गर्यो । भ्यालीको जितमा अजय श्रेष्ठले दुई…
पुरा पढौ