पोखरा, १० चैत/ वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो । लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । उहाँको आज दाहसंस्कार गरिने जनाइएको छ । यो रेडियो नेपाल हो ।अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् । रेडियो नेपालबाट प्रसारण हुने यो सशक्त ध्वनी अब…
पुरा पढौ