पोखरा, ९ कार्तिक/ जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०७९ महिला उद्यमी रामकली खड्कालाई अर्पण गरिने भएको छ । ज्योति भट्टचनको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले महिला उद्यमी खड्काको नाम चयन गरेको हो । शिक्षासेवी मिना गुरुङ, पुरस्कारका संस्थापक विश्वमोहन गौचन, संस्थाका अध्यक्ष तथा महासचिव पदेन सदस्य रहेको समितिको सिफारिसलाई संस्थाको बैठकले सर्वसम्मत स्वीकृत गरेको का.वा. अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।पुरस्कारको राशि ताम्रपत्र, दोसल्ला र नगद १० हजार एक सय ११ रहेको छ । पुरस्कार…
पुरा पढौ