#मनहर कडरिया

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया सहित बने इन्टेग्रिटी आइकन

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया सहित बने इन्टेग्रिटी आइकन
पोखरा, ९ माघ/ इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया सहित ५ कर्मचारी सम्मानित भएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छानिएका थिए । यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले ५ जना इन्टेग्रिटी आइकन छनोट गरेको थियो ।… पुरा पढौ