रवीन्द्र माकाजू कवि, नाटककार बालकृष्ण समले लेखेका छन्–दुःखीको घरमा मात्र तेरो बास हुने भएहे ईश्वर दया गरी अझ मलाई दुःख दे ।। यस्तै दुःखदायी विभत्स घटना घटेको छ पोखराका एक कर्मठ समाजसेवी मदनकाजि श्रेष्ठका जीवनमा । २०७९ साल माघेसक्रान्तिका दिन श्रेष्ठका परिवारमा ठूलो बज्रपात भयो । छोरा, बुहारी, नातिको एउटै चिहान भयो तर यी सबै परिदृश्यलाई आत्मसात गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सभापति श्रेष्ठले दिवगंत भएका छोरा, बुहारी, नातिको स्मृतिमा १ करोडको कोष सहितको प्रतिष्ठान खडा गरेर उनीहरुलाई अमर…
पुरा पढौ