#फिने

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीको अध्यक्षमा जितु गुरुङ

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीको अध्यक्षमा जितु गुरुङ
पोखरा, १७ साउन/ अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकी प्रदेश गठन भएको छ । अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा १९ सदस्य प्रदेश कमिटि गठन भएको हो । महासंघ गण्डकीको बरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ (उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन् । त्यसैगरी प्रवक्तामा कृष्णप्रसाद आचार्य, सदस्यहरुमा अस्मिता लामीछाने, भूपेन्द्र कुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर… पुरा पढौ