पोखरा, १० भदौ/ पोखराका प्रत्यूष पौडेलले १८ औं अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा अनरेबल मेन्सन अवार्ड जितेका छन् । भारतको मुम्बईमा २६ साउनदेखि भदौ ५ सम्म चलेको प्रतियोगितामा पोखरा महानगरपालिका २३ हर्पनका पौडेलले अवार्ड जितेका हुन् । विश्वभरका ६३ देशका २ सय ८८ भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । ओलम्पियाडमा सहभागी खगोलशास्त्र, विद्यार्थीहरूले खगोलभौतिकी तथा सम्बन्धित विज्ञानका क्षेत्रमा आफ्नो ज्ञान र सीपको गहन परीक्षा दिएका थिए । ६ सय पूर्णांकको प्रतियोगितामा ३ सय अंकको सैद्धान्तिक र ३ सय…
पुरा पढौ