#प्याराडिसो स्पोर्ट्स

पोखरामा गायक अपूर्वा तामाङको चैत २४ गते पोखरा लाइभ कन्सर्ट

अपूर्वा तामाङ
पोखरा, २२ माघ/ गायक अपूर्वा तामाङ पोखरामा लाइभ कन्सर्ट लिएर आउदै छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा चैत २४ गते साँझ लाइभ कन्सर्ट सहित दर्शकमाझँ आउन लागेका हुन् । दाजलिङका गायक तामाङ नेपालमा पनि चर्चित छन् । उनका नेपाली भाषाका गीत टिकटिक निकै चर्चामा छन् । उनी नेपाली युवा पुस्ता माझ निकै चर्चित गायक हुन् । उनका कवितामा लेखेको भावना कल्पनामा दिने गर्दछौ, माया अनौठो, भन्नु त तिमिलाई धेरै छ । तर भन्नै सकिन, अध्यारो त्यो… पुरा पढौ

थप सेवा सहित प्याराडिसो स्पोट्र्रस बार एण्ड ग्रिल सञ्चालनमा

प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल
पोखरा, १२ असोज/ पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल थप सेवा सहित सञ्चालनमा आएको छ । थप सेवा विस्तार गर्न करिब ३ महिना देखी बन्द थियो । छिटै आउन लागेको विश्वकप फुटबल प्रतियोगिता लक्ष्त गरेर ठाउँ ठाउँमा ठुला स्किन सहित थप सेवा विस्तार गरेको हो । जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । बारमा करिब ५ सय जना एकै पटक सेवा दिन सक्ने गरी सेवा विस्तार गरेको बारका म्यानेजर हरि पौडेले जानकारी… पुरा पढौ