#पोखरा–मुग्लिन सडक

पोखरा–मुग्लिन सडक विस्तार बारे मेयर आचार्य र एडिबी निर्देशक बिच छलफल

पोखरा–मुग्लिन सडक विस्तार बारे मेयर आचार्य र एडिबी निर्देशक बिच छलफल
पोखरा, ३१ असार/ पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडी बढाउने विषयमा नगर प्रमुख धनराज आचार्य र एडिबीको टोली बिच छलफल भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र प्रोजेक्ट म्यानेजर (पोखरा खण्ड) अमित कुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडी… पुरा पढौ

पोखरा–मुग्लिन सडकको विस्तार काम उच्चस्तरीय टोलीद्धारा निरीक्षण

पोखरा–मुग्लिन सडकको विस्तार काम उच्चस्तरीय टोलीद्धारा निरीक्षण
पोखरा, २७ चैत/ गण्डकी प्रदेशको राजधानी पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, एडिबीका कन्ट्रिडाइरेक्टर अर्नाउड कौकोइस, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त… पुरा पढौ