पोखरा, ९ चैत/ पोखराको न्युरोडमा पाल्पाली हाउस सञ्चालनमा ल्याएको छ । ढाका र करुवा पाल्पाको चिनारी हुन् । ढाका र करुवालाई पोखरामा बसोबास गर्ने पाल्पालीहरुको समाजले उत्पादनको बजारी करण गर्ने उद्देश्यले पोखरामा हाउस सञ्चालनमा ल्याएको हो । समाजकै पहलमा पाल्पा हाउस प्रालि, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र पाल्पाली कोलोनी खुलेका छन् । पाल्पा हाउस प्रालिले करिब २ करोड लागतमा पोखराको न्युरोडमा पाल्पा हाउस सञ्चालनमा ल्याएको छ । प्रेमको प्रतीक रानीमहलको स्वरुपमा निर्मित दुईतले भवनमा पाल्पाली ढाका, करुवा लगायत पाइने छन्…
पुरा पढौ