#नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा छत्रधर आत्रेय उम्मेदवार

छत्रधर आत्रेय
पोखरा, २५ चैत/ निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिएका छन् । साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न आवश्यक रहेको र आफू त्यसका लागि काम गर्ने तयारीसहित महासंघमा जान लागेको आत्रेयले बताए । ‘व्यवसायीका समस्या केकस्ता छन् मलाई जानकारी छ,’ उनले भने, ‘बर्तमान समयमा सम्पूर्ण निजी क्षेत्र समस्या छ । साना तथा मझौला व्यवसायी अझै बढी पीडामा छन् । म… पुरा पढौ