पोखरा, ३ चैत/ गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका नवीन पराजुली नेपालभर उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग अध्ययनरत छात्र नवीन पराजुलीले प्रथम सेमेस्टरको परिक्षामा ९२ प्रतिशत अंक प्राप्त गरि नेपाल भरबाट सर्वोत्कृष्ट बन्न सफल भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर तर्फको नतिजा प्रकाशन गरेको थियो । नतिजा अनुसार डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा नेपाल भरबाट ७ प्रतिशत विद्यार्थीहरू मात्र पास भएका छन् ।…
पुरा पढौ