#नवराज ओझा

कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा विजयी

नवराज ओझा
पोखरा, २ जेठ/ कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा विजयी भएका छन् । नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउदै ओझा विजयी भएका हुन् । ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ मत अन्तरले हराए । लालसुब्बाले ५ हजार ३ सय ३२ मत प्राप्त गरे भने नारायण… पुरा पढौ

रुपा गाउँपालिकामा मतान्तर बढाउँदै एमालेका ओझा

नवराज ओझा
पोखरा, १ जेठ/ कास्कीको रुपा गाउँपालिकामा एमालेका नवराज ओझाले अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका गिमाया गुरुङसँगको मतान्तर २ सय ४१ बनाएका छन् । एमालेका ओझाले २ हजार ५० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसकी गिमाया गुरुङले १ हजार ८ सय ९ मत ल्याएर पछ्याईरहेकी छन् । उपप्रमुखमा एमालेकी लालसुुबा गुरुङले ८३ मतले अग्रता लिएका छन् । गुरुङले १ हजार ९ सय ५३ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसका श्रेष्ठले १ हजार ८ सय ७० मत ल्याएर… पुरा पढौ