#दिपक गुरुङ

देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यकः दिपक गुरुङ

दिपक गुरुङ माइला
पोखरा, २५ कात्तिक/ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ देशलाई बलियो बनाउनको लागि गठबन्धनबाट उठेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा–१२ का विभिन्न टोल–टोलमा पुगेका गुरुङ अबको सरकार गठबन्धनको सरकार बन्ने बताए । उनले अघिल्लो सरकारले संसद विघटनदेखि जनतालाई दिएको सास्तीको बारेमा मतदाताले मनन गर्नुपर्ने बताए । गुरुङले धेरै मतदाता बुझ्ने हुँदा पहिलेजस्तो पछुत्याउन पर्ने अवस्था नआउने बताए । ‘जनताहरु धेरै बुझ्ने हुनुहुन्छ । अघिल्लो पटक जस्तो गल्ती… पुरा पढौ

कास्की १ ख का गठबन्धनका उमेद्वार दिपक गुरुङ माइला

कास्की १ ख का गठबन्धनका उमेद्वार दिपक गुरुङ माइला
कास्की १ ख का गठबन्धनका उमेद्वार दिपक गुरुङ माइला कास्की १ ख का गठबन्धनका उमेद्वार दिपक गुरुङ माइला पुरा पढौ

आर्वाको विकासमा लागि पर्नेछुः गुरुङ

दिपक गुरुङ
पोखरा, २३ कार्तिक/ बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आर्शिवाद लिन आएको हुँ । झुटो आश्वासन… पुरा पढौ

कालिकाको खानेपानी समस्या मुक्त गराउँछुः गुरुङ

दिपक गुरुङ माइला
पोखरा, २० कात्तिक/ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीयलाई पानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् । ‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन्,’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’ उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले… पुरा पढौ