पोखरा, २५ असोज/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण सकिए सगँ आइतबार देखी सञ्चालमा आएको छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय राजधानी पोखरा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले पर्यटकलाई तान्ने गर्दछ । पुनः निर्माणमा करिब ४ वर्ष लागेको छ । २०७२ सालको भूकम्पका कारण भूइँतला सहित तीन तले मन्दिर तीन…
पुरा पढौ