#टोपी दिवस

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने
पोखरा, १५ पुस/ जनवरी १ अर्थात पुस १६ गते एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसु मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ। संस्थाले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई नेपाली टोपी पहिरीने अनुरोध गरेको छ । नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए । स्वस्फुर्त रुपमा नेपाली युवाहरुले बिगत १० वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली… पुरा पढौ