#टुर दी पोखरा

टुर दी पोखरामा उत्साहजनक सहभागीता, सोलो साइकल प्रतियोगितामा अमेरीकाका इलाइजा प्रथम

टुर दी पोखरामा उत्साहजनक सहभागीता, सोलो साइकल प्रतियोगितामा अमेरीकाका इलाइजा प्रथम
पोखरा, ९ पुस/ यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्याली सम्पन्न भएको छ । पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुर लगायतबाट सहभागि भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टि, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुडिखेल, हरिचोक मिरुवा, भद्रकालि स्कुल, वडा कार्यालय १३, कुडंर ३२ कि.मी. अमरसिंहचोक कालिकाचोक, गौडामुख, बुद्धचोक, पृथ्बीचोक हुदै प्रर्दशनी केन्द्रमा पुगेर समापन भएको… पुरा पढौ