पोखरा, २६ मंसिर/ पोखराका तीन जना जवरजस्ती करणी अभियोगमा बागलुङबाट पक्राउ परेका छन् । मंसिर २४ गते पर्वत कुष्मा नगरपालिकाका ३ जना नाबालिकाहरु कोही कसैलाई नसोधि निस्कि हिडेको र आफन्तले खोजतलास गर्दै जाने क्रममा २५ गते बागलुङको एक होटलमा फेला परेका थिए । बागलुङ नगरपालिका २ समिट चोक स्थित रहेको एक होटलमा भेटिए पछि अविभावकले जिल्ला प्रहरी कार्यालय बागलुङमा खबर गरेका थिए । प्रहरी टोली खटि गई निजहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजहरू संगै सोही होटलमा ३ जना पोखरा…
पुरा पढौ