#छोरेपाटन मावि

छोरेपाटन माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

छोरेपाटन माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
पोखरा, १८ पुस/ पोखरा महानगरपालिका वडा नंम्बर १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम भएका छन् । कार्यक्रम पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयले कास्की जिल्ला मै शैक्षिक क्षेत्रको विकासमा अग्रणी भुमिका खेलेको वताउँदै आगामि दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । सो अवसरमा विशेष अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाह्ी योगी, सल्लाहकार तिर्थराज अधिकारी, सम्मानित व्यक्ति झपिन्द्रराज रेग्मी,… पुरा पढौ

छोरेपाटन माविको ४४ औं वार्षिकोत्सव, विभिन्न कार्यक्रम

छोरेपाटन माविको ४४ औं वार्षिकोत्सव, विभिन्न कार्यक्रम
पोखरा, १९ पुस /पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार विविध साँस्कृतिक कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भयो । वार्षिकोत्सव समारोहको विद्यालय व्यवस्थापन समितिका पूर्व सचिव द्रोणराज अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेश कार्यलयका प्रमुख लक्ष्मण देवकोटा, पोखरा १७ का निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारी, गुप्तेश्वर वेदविज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, पूर्व शिक्षक शंकर ज्ञवाली, अभिभावकहरुको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम… पुरा पढौ