#घान्द्रुक

घान्द्रुक पर्यटन महोत्सवको तयारी गर्दै च्यारिटी डिनर ९ लाख बढी संकलन

घान्द्रुक कल्चर रिसोर्ट
पोखरा, २४ पुष/ कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा हुने महोत्सवको सन्दर्भको पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको हो । घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६सय रुपैयाँ आार्थिक संकलन भएको रोधीं क्लब घान्द्रुकमा उपाध्यक्ष अमृत गुरुङले बताए । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु, पर्यटन समृद्धिको आधारः सांसद बराल

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु, पर्यटन समृद्धिको आधारः सांसद बराल
पोखरा, १८ जेठ/ कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आजदेखि सेन्चुरी महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए । ‘घान्द्रुकमा स्वदेशी र विदेशी पर्यटन किन आउँछन् भन्ने धेरैको जिज्ञासा हुन… पुरा पढौ