पोखरा, ९ चैत/ ग्लोबल आइएई बैंक लिमिटेड सभागृह शाखाले ग्लोवल मनी विकको अवसरमा पोखराको इन्फोम्याक्स कलेजमा डिजिटल बैंकिङ्ग सम्बन्धी वित्तिय साक्षारता कार्यक्रम गरेको छ । कार्यक्रममा डिजिटल बैंकिङ्गमा हुन सक्ने फडको बारेमा विद्यार्थीहरुलाई जानकारी दिएको शाखा प्रवन्धक भुवन वाग्ले बताए । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता दिएको बताए । बाहिर रहेका विभिन्न लक्षित वर्गहरु ग्लोबल आइएमई बैंक देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७…
पुरा पढौ