सागर राज तिमिल्सिनापोखरा, २२ भदौ/ पोखरा १८ महानगरपालिका सराङकोटमा ६१ फिट अग्लो पन्चमुखि गणेशको मूर्ति बन्ने भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वयमा गणेशको मूर्ति निमार्ण हुन लागेको हो । गणेशको मूर्ति स्थापना गर्न बुधबार पोखराका मयेर धनराज आचार्यले शिलन्यास गरेका छन् । उनले विदेशी पर्यटकले नेपाल सगँ पोखरा र सराङकोटको फर्केर जादाँ पनि सम्झने गरेको बताए । उनले मूर्तिको निमार्ण पछि पोखरा आउने पर्यटकलाई सराङकोट पुग्दा घुम्नाका लागि फुल प्याकेज हुने बताए । सराङकोटबाट पोखरा बजारको…
पुरा पढौ