#कृष्ण अञ्जान ज्ञवाली

पत्रकार कृष्ण अञ्जान ज्ञवालीको निधन

कृष्ण अञ्जान ज्ञवाली
पोखरा, १९ साउन/ पत्रकार कृष्ण अञ्जान ज्ञवालीको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बुटवलमा उपचरका क्रममा निधन भएको हो । २ दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल आएका थिए तर उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो ।पोखरा र बुटवलमा रहेर पत्रकारिता गर्दै आएका उनी आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए । उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको गोली लागेर हत्या भएको थियो ।रुरु क्षेत्र गाउँपालिका–१ का… पुरा पढौ