#कुटपिट

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाअध्यक्षले गरे कर्मचारीमाथि हातपात

कुटपिट
पोखरा, १२ फागुन/ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडानम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान वडाध्यक्ष गुरूङले असिस्टेन्ट सब इन्जिनियर लक्ष्मण जिसीमाथि हातपात गरेको आरोप लगाएका छन् ।वडाध्यक्षसँग हात हालाहाल हुँदा जिसीको नाकमा चोट लागेको छ । काम गर्ने गराउने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरूङले हातपात गरेको बताइएको छ । वडाध्यक्ष गुरूङले सामुदायिक होमस्टे कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न आग्रह गर्दा नमानेको र त्यही विषयमा धकेलाधकेल भएको बताए । उनले कार्यालय आएपछि कुरा गर्दा एग्रेसिभ… पुरा पढौ