#एरो थाई जहाज

पोखरा विमानस्थलमा सोमबार देखी क्यालिब्रेसन उडान, एरो थाई जहाज पोखरामा

एरो थाई जहाज पोखरामा
पोखरा, ३ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) सोमबार देखी तयारी भएको छ । क्यालिब्रेसन उडानका लागि थाई कम्पनीको जहाज पोखरामा शनिबार आइसकेको छ । मंसिर ५ गते देखि १२ गते सम्म क्यालिब्रेसन उडानका लागि तयारी पुरा भइसकेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । उनले क्यालिब्रेसन उडानका लागि पोखरा २६ मा रहेको रिठेपानी डाडाँ समेत कटान भईसकेको बताए । सोमबार देखि क्यालिब्रेसन उडान हुन लागेको हो । हरेक दिन बिहान १० बजे देखि १… पुरा पढौ