पोखरा, ५ जेठ/ पोखरा महानगरपालिका १८ ग्यारजाती घर भई अमेरिकाको साउथ क्यारोलीना बस्दै आएका आकाश पराजुलीले अमेरिकाको प्रतिष्ठित वार्फड कलेजमा स्नातक तहमा वायोलोजी अध्ययनकालागि ४ करोड भन्दा बढीको पुर्ण छात्रवृत्ति पाएका छन् । १७ वर्षीय पराजुलीले चार वर्षे स्नातक कार्यक्रमका लागि वार्षीक ७६ हजार ३ सय १ डलरका दरले चार वर्षको ३ लाख ५ हजार २ सय ४ डलर ९ ४ करोड ५ लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको छात्रवृत्ति पाएका हुन् । पराजुलीले पढाइपछिको फुर्सदको समयमा काम गर्ने संस्थाबाट…
पुरा पढौ